नेपाल सरकार

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन

सिंहदरबार,काठमान्डौ

  • अन्तरक्रिया कार्यक्रम

  • वनभोज कार्यक्रम

  • जागरण सभा

कार्यबाहाक अध्यक्ष

भोलानाथ पोख्रेल

कार्यबाहाक अध्यक्ष

महासचिव

तेजकुमार के.सी

महासचिव

पृष्ठभुमी

कुनै पनि देशको निजामती सेवा राष्ट्रको दर्पण हो । स्थायी सरकारको बिशेषता बोकेको यस सेवाको मूख्य लक्ष्य राष्ट्र हित (सेवा) हो ।निजामती सेवामा संगठित हुने अधिकारको बैधानिक सुरुवाती 2007 माघ 4 गते न्यून बैतनिक कर्मचारी संघ नामक संस्था बाट भएको पाईन्छ । बि.स. 1983 सालमा सुब्बा कृष्णलाल अधिकारी बाट लिखित मकैको खेती नामक पुस्तक र एकादशि सभाको कदमबाट राजनैतीक सुधारबाट राष्ट्रको सार्बजनिक प्रशासनमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सकिने अबधारणा रहेको पाईन्छ ।लामो समयपछि बि.स. 2046/47 सालको प्रजातान्त्रिक आन्दोलनबाट बहुदलिय ब्यबस्थाको पुनःस्थापना सँगसँगै नेपाल निजामती कर्मचारी संगठन नामक पहिलो संस्था निजामती सेवामा स्थापना भयो । तत्पश्चात नेपाल निजामती कर्मचारी संघ हुदै 7/8 बटा ट्रेड  यूनियनको नाममा संस्थाहरु स्थापना हुदै गए । निजामती सेवा ऐन ,2049 को दफा 53 र निजामती सेवा नियमाबली ,2050 को नियम 117(क) ले गरेको ब्यबस्था अनुसार बि.स. 2073 19 गते ऐतिहासिक रुपमा पहिलो पटक निजामती सेवामा आधिकारिक ट्रेड  यूनियनको निर्वाचन सम्पन्न भई गठन भएको छ । केन्द्रीय ,जिल्ला , बिभागीय कार्य समितिहरु समानुपातिक ढँगबाट प्रतिनिधित्वका आधारमा गठन हुने ब्यबस्था छ । केन्द्रीय कार्य समितिको पहिलो अध्यक्षमा पुण्य प्रसाद ढकालको नेतृत्वमा 21 सदस्यीय कार्य समिति रहेको छ ।निजामती कर्मचारीहरुको आधिकारिक ट्... थप पढ्नुहोस्

प्रकाशनहरू