Government of Nepal

Authorized Union of Civil Service Employees Nepal

Singhadurbar,Kathmandu

Mission

आधिकारीक ट्रेड यूनियनका लक्ष्ययहरु देहाय बमोजिम रहेका छन्  :—
  • कर्मचारीहरुको हक हितको सरक्षण र संबर्द्न गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्ने र सो सम्बन्धमा बिभिन्न कार्यक्रम संचालन गर्ने।
  • आधिकारीक ट्रेड यूनियनमा संलग्न निजामती कर्मचारीको राष्ट्रिय स्तरका ट्रेड यूनियन तथा अन्य यूनियनहरुका बीचमा समन्वय गर्ने ।
  • कर्मचारीहरुलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत गराउने र यसका लागि प्रशिक्षण दिने ।
  • कर्मचारीको कार्यस्थल तथा कार्य प्रणालीको सम्बन्धमा खोज अनुसन्धान गर्ने एंव न्यायोचित कामको वातावरण सृजना गर्ने ।
  • कर्मचारीको बौद्धिकस्तर विकास गर्ने, ट्रेड यूनियन शिक्षा लगायत विभिन्न तालीम, प्रशिक्षण, गोष्ठि लगायतका रचनात्मक कार्यक्रम संचालन गर्ने ।
  • कर्मचारी हकहितको संरक्षण र सम्बर्द्न गर्ने सम्बन्धमा सामूहिक सौदावाजी अनुसार नेपाल सरकारसंग छलफल र संबाद गरि निकास निकाल्ने ।
  • आधिरकारीक ट्रेड यूनियनको काममा कर्मचारीहरुको दायित्व, कर्तव्य र आचरणको विषयमा प्रशिक्षण दिने ।
  • निजामती सेवा ऐन तथा नियमावलीमा आधिकारीक ट्रेड यूनियनले गर्ने भनी उल्लेख भएका कार्य गर्ने ।
 

Recent Activities

26 Nov
2020

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचनको मिति सम्बन्धि

Read More
26 Nov
2020

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचनको मिति सम्बन्धि

Read More
26 Nov
2020

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको म्याद थप सम्बन्धमा

Read More
19 May
2021

Morang Press

Read More